तस्बिर : रासस
दसैँको सुरुवात भएसँगै विभिन्न झिलिमिली बत्तीले सजाइएको काठमाडौँ उपत्यकामा रहेको नक्साल भगवती मन्दिर । दसैँ अवधिभर सो मन्दिरमा बिहान–साँझ पूजापाठ गर्न भक्तजनको भिड लाग्ने गर्दछन् ।
प्रतिक्रिया