चार्जिङमा सवारीसाधन

सोमबार, २९ असोज २०८०, १७ : ३२

 बाँकेको कोहलपुर–११ पुरानो बसपार्क नजिकै रहेकोे विद्युतीय चार्जिङ स्टेशनमा चार्जिङ हुँदै सवारी साधन । नेपालगञ्जबाट दाङ र सुर्खेत रुटमा विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।  

सोमबार, २९ असोज २०८०, १७ : ३२

प्रतिक्रिया