पाथीभरामा भक्तजनको भीड

मंगलबार, ३० असोज २०८०, १४ : ५७

 ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा मङ्गलबार  भक्तजनको भीड । दसैँ सुरुभएसँगै पाथीभरामा भक्तजनको भीड  हुन थालेको हो ।  

मंगलबार, ३० असोज २०८०, १४ : ५७

प्रतिक्रिया