काठमाडौँ महानगरपालिका–१ स्थित भद्रकाली मन्दिरमा पुजा तथा दर्शन गर्दै भक्तजन । भद्रकाली शक्ति पिठ हो दसैँको समयमा भक्तजनको भिड लाग्ने गर्छ।
प्रतिक्रिया