बिक्रीका लागि कृषकले ल्याएका खसीबोका

विहीबार, ०२ कार्तिक २०८०, १४ : ३१

 दसैँका लागि सप्तरीको सदरमुकाम राजविराजमा बिहीबार लाग्ने हटियामा बिक्रीका लागि कृषकले ल्याएका खसीबोका । वर्ष भरि मेहनत गरेर पालेको खसीबोका बेचेर उनीहरू दसैँखर्च जुटाउने गरेका छन् ।  

विहीबार, ०२ कार्तिक २०८०, १४ : ३१

प्रतिक्रिया