मानुङकोटबाट देखिएको हिमशृङ्खला

विहीबार, ०९ कार्तिक २०८०, १२ : ५२

 तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट बिहीबार बिहान देखिएको हिमशृङ्खला । यहाँबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । 

विहीबार, ०९ कार्तिक २०८०, १२ : ५२

प्रतिक्रिया