मौलिक वेषभुषा

शुक्रबार, १० कार्तिक २०८०, १२ : ४०

 पाँचथरको थर्पूमा प्रदर्शन गरिएको लिम्बू समुदायको इतिहासको प्रतीक ऐतिहासिक निशान मेलामा मौलिका वेषभुषामा सजिएर मेला हेर्न आउनुभएको लिम्बू समुदायका महिला । राजा पृथ्वीनारायण शाहले उपहारस्वरुप दिएको निशान विक्रम संवत् १८८० देखि प्रदर्शन गर्दै आएको छ ।  

शुक्रबार, १० कार्तिक २०८०, १२ : ४०

प्रतिक्रिया