सिन्धुपाल्चोकमा विदेशी पर्यटक

शुक्रबार, १० कार्तिक २०८०, १३ : ३२

 सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौरमा हेलम्बु,  शेर्माथाङ हुँदै घुम्न आएका विदेशी पर्यटक । विसं २०७२ को भुकम्प, त्यसपछिको कोरोनालगायतले घुम्न आउने विदेशी पर्यटक घटेका थिए ।  

शुक्रबार, १० कार्तिक २०८०, १३ : ३२

प्रतिक्रिया