तनहुँ सदरमुकाम दमौली

शुक्रबार, १० कार्तिक २०८०, १५ : २४

 तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली  र आसपासको दृश्य । चिसो मौसमको सुरुवातसँगै मानुङडाँडाबाट सूर्योदय र सूर्यस्तको मनोरम दृश्य हेर्न  पर्यटकहरुको चहलपहल बढ्न थालेको छ ।  

शुक्रबार, १० कार्तिक २०८०, १५ : २४

प्रतिक्रिया