झण्डा पार्क बाट देखिएको काठमाडौँ उपत्यका

शनिबार, ११ कार्तिक २०८०, १३ : ०५

 तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको  राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ ।  

शनिबार, ११ कार्तिक २०८०, १३ : ०५

प्रतिक्रिया