बाख्रा चराउन लैजाँदै किसान

शनिबार, ११ कार्तिक २०८०, १५ : ३८

 दाङको लमही नगरपालिका–७ हस्नापुरका किसान बाख्रा चराउन चरन क्षेत्रतर्फ लैजाँदै । यहाँका अधिकांश किसान व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् ।  

शनिबार, ११ कार्तिक २०८०, १५ : ३८

प्रतिक्रिया