गुर्जा हिमाल

आइतबार, १२ कार्तिक २०८०, १२ : ३४

 म्याग्दीको धवलागिरी गाउँपालिका-७ स्थित धारापानी गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । धारापानी धौलागिरि चक्रीय र गुरील्ला पदमार्गमा समेटिएको छ ।  

आइतबार, १२ कार्तिक २०८०, १२ : ३४

प्रतिक्रिया