छुर्पी

आइतबार, १२ कार्तिक २०८०, १३ : ०२

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ स्थित माथिल्लो फेदीमा सुकाएर राखिएको चौँरी गाईको छुर्पी । प्रतिकेजी छुर्पी रु एक हजार ४०० मा यहाँ खरिद बिक्री हुँदै आएको छ ।  

आइतबार, १२ कार्तिक २०८०, १३ : ०२

प्रतिक्रिया