सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै प्रम प्रचण्ड

आइतबार, १२ कार्तिक २०८०, १६ : ४०

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सञ्चारकर्मीहरूसँग  कुराकानी  गर्नुहुँदै । महासचिव गुटेरेस हाल नेपालको औपचारिक भ्रमणमा हुनुहुन्छ ।  

आइतबार, १२ कार्तिक २०८०, १६ : ४०

प्रतिक्रिया