काठमाडौँ- चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भव्य स्वागतका साथ अवलोकनको लागि पाटन जानुहुदैँ ।
प्रतिक्रिया