धानबाली

सोमबार, १३ कार्तिक २०८०, १७ : २४

 सिम्ता गाउँपालिका–६ जामुन्नेबजार सुर्खेतमा लगाएको धानबाली । सिँचाई सुविधा राम्रो भएकाले धान उत्पादन बढ्ने किसानहरुले बताएका छन् ।  

सोमबार, १३ कार्तिक २०८०, १७ : २४

प्रतिक्रिया