तिहारका लागि दियो

सोमबार, १३ कार्तिक २०८०, १८ : २४

 सुनसरीको इनरुवा–२ मा तिहारमा बिक्रीका लागि बनाइएको माटाको दियो घाममा सुकाउँदै स्थानीय परमेश्वर पण्डित । माटाको दियो खुद्रामा एक दर्जनको १५ देखि २० रुपियाँसम्ममा बिक्री हुने कुमाले बताउँछन् ।  

सोमबार, १३ कार्तिक २०८०, १८ : २४

प्रतिक्रिया