कृषि यन्त्रले धान काटदै

विहीबार, १६ कार्तिक २०८०, १३ : ३८

 दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँका किसान हाते कृषि यन्त्रको सहायताले धान काटदै। कृषि यन्त्रको प्रयोग गर्न थालेपछि खेतीपाती स्याहार्न सहज भएको छ । 

विहीबार, १६ कार्तिक २०८०, १३ : ३८

प्रतिक्रिया