धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-४ हरैयाका रामप्रवोध पण्डितले गरेको व्यावसायिक फूल खेती । तिहार लक्षित रोपिएका सयपत्री फूलले सबैको ध्यान तानेको छ ।
प्रतिक्रिया