कलश यात्रा

शनिबार, १८ कार्तिक २०८०, १२ : ३६

 बलभद्र पूजाका अवसरमा आज सर्लाहीको सदरमुकाम मलङ्गवामा निकालिएको कलश यात्रामा सहभागीहरु । कलवार जातिले आफ्नो कुल देवताको रुपमा हरेक वर्ष यहाँ बलभद्र पूजा आयोजना गर्ने गरेका छन् ।   

शनिबार, १८ कार्तिक २०८०, १२ : ३६

प्रतिक्रिया