मादल

शनिबार, १८ कार्तिक २०८०, १५ : २९

 तिहार नजिकिएसँगै सङ्खुवासभाको सदरमुकाम खाँदबारीस्थित शनिबारे हाटमा बिक्री गर्न राखिएको मादल । मादल प्रतिगोटा यहाँ रु पाँच हजारदेखि रु आठ हजारसम्ममा बिक्री गरिन्छ ।  

शनिबार, १८ कार्तिक २०८०, १५ : २९

प्रतिक्रिया