बाह्र वर्षे खड्ग सिद्बि नाच

आइतबार, १९ कार्तिक २०८०, ११ : ४७

 पचली भैरवको बाह्र वर्षे खड्ग सिद्बि नाच शनिबार राति  काठमाडौँ महानगरपालिका २१  ज्यावहाःमा   प्रदर्शन गर्दै देवगण  । स्थानीय भाषामा गथु प्याखँ भनिने यो नाचमा पचली भैरव, गणेश, व्रम्हायणी, रूद्रायणी, कुमारी, ईन्द्रयणी बाराही, महालक्ष्मी, सिंघिणी, व्यङ्गणी, चामुण्डा, वैष्णवी र श्वेटभैरव गरी १३ देवीगण हुन्छन ।  

आइतबार, १९ कार्तिक २०८०, ११ : ४७

प्रतिक्रिया