व्यावसायिक रुपमा गरिएको सयपत्री फूल खेती

आइतबार, १९ कार्तिक २०८०, १३ : ०३

 आँबुखैरेनी–१ मा ढकमक्क फूलेको सयपत्री फूल । उक्त वडास्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी करिब २६ रोपनी क्षेत्रफलमा फूल खेती गरिएको छ ।  तिहारमा फूलको माला प्रतिगोटा रु ७० मा बिक्री गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।  

आइतबार, १९ कार्तिक २०८०, १३ : ०३

प्रतिक्रिया