भक्तपुर तालक्वकोमा माटोको पाला सुकाउँदै कुमाले । तिहारमा पालाको माग उच्च हुने भएकाले परिवारका सबै सदस्यहरु यस कार्यमा व्यस्त हुन्छन ।
प्रतिक्रिया