सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार) को प्राङ्गणमा बुधबार बरियारपट्टी युवा समाजको आयोजनामा शुरु भएको “बरियारपट्टी बिज्ञान तथा कला प्रदर्शनी –२०८० “ मा आफूले बनाएको कला प्रदर्शनी गर्दै बिद्यार्थीहरु ।
प्रतिक्रिया