rss

ढुकुर पोखरीमा धुलोको प्रवाह नगरी माथिल्लो मनाङ लागेका विदेशी पर्यटक

विहीबार, २३ कार्तिक २०८०, ०८ : ०२

मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ बाट ढुकुरपोखरी हुँदै सडक धुलोको पर्वाह नगरी माथिल्लो मनाङ जाँदै विदेशी पर्यटक । सडक सञ्जालले मनाङलाई जोडेसँगै पदमार्ग विस्थापित भएपछि सडकबाटै उनीहरु हिँड्न बाध्य भएका हुन् ।NL_Manang-IMG_20231101_105510

विहीबार, २३ कार्तिक २०८०, ०८ : ०२

प्रतिक्रिया