तस्बिर : रासस
दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटोका दियो बनाउँदै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका(८ इच्छापुरका कुमाले । नेपालीहरुको महान चाड तथा उज्यालोको पर्व तिहार घरआगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटोका भाँडा बनाउने कुमालेहरुलाई भ्याइ नभ्याइ छ ।
प्रतिक्रिया