फूल टिप्दै महिलाहरु

शनिबार, २५ कार्तिक २०८०, १२ : २०

 चितवनको भरतपुर महानगरपालिका-१४ शान्तिपुरमा फूलखेती अभियानले  सामूहिक रुपमा लगाएको सयपत्री फूल टिप्दै महिलाहरु ।  खेतीको तिहार लागेसँगै  बजारमा फूलको माग बढेको छ ।  

शनिबार, २५ कार्तिक २०८०, १२ : २०

प्रतिक्रिया