दाङबाङ गाउँमा पहेंलपुर तोरीबाली

आइतबार, २६ कार्तिक २०८०, ०८ : ५४

 दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित दाङबाङ गाउँका स्थानीयको बारीमा गरेको तोरीखेतीमा पहेंलपुर फुलेको तोरी । वरिपरि पहाडको बीचमा रहेको यस गाउँमा क्षेत्री, मगर र दलित समुदायका २०० घरधुरीको सामूहिक बसोबास रहेको छ ।  

आइतबार, २६ कार्तिक २०८०, ०८ : ५४

प्रतिक्रिया