पोखरामा आन्तरिक तथा बाह्य पर्यटक

विहीबार, ३० कार्तिक २०८०, १६ : ५६

 देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल किनारमा बिहीबार आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल । चाडपर्वको बिदाका कारण यहाँ पर्यटक आगमन बढेको छ ।  

विहीबार, ३० कार्तिक २०८०, १६ : ५६

प्रतिक्रिया