छठ पर्व मनाउन व्यवस्थापन गरिएको छठ घाट

शुक्रबार, ०१ मंसिर २०८०, १२ : ३७

 यही मङ्सिर ३ गते मनाइने छठ पर्वका लागि महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १ मा रहेको बरूण सरोवरमा सजाइएको छठ घाट । 

शुक्रबार, ०१ मंसिर २०८०, १२ : ३७

प्रतिक्रिया