तोरी बाली

शुक्रबार, ०१ मंसिर २०८०, १६ : ४०

 चितवनको रत्ननगर नगरपालिका वडा नं १२ स्थित जमुनापुरमा गरिएको तोरीखेतीमा फुलेको तोरीबाली । तोरी खेतीकोे लागि प्रख्यात क्षेत्र भनेर चिनिने चितवनमा विगतमा तोरीको खेती कम भएतापनि पछिल्ला वर्षहरुमा भने यसको खेती फस्टाएको देखिन्छ ।  

शुक्रबार, ०१ मंसिर २०८०, १६ : ४०

प्रतिक्रिया