बिक्रीका लागि ल्याइएका तरकारी

शनिबार, ०२ मंसिर २०८०, १२ : ४३

 भेरी नगरपालिका–१ कालेगाउँबाट सदरमुकामस्थित बजार क्षेत्रमा बिक्रीका लागि ल्याइँदै गरेको तरकारी । कालेगाउँ तरकारीको पकेट क्षेत्र हो ।  

शनिबार, ०२ मंसिर २०८०, १२ : ४३

प्रतिक्रिया