सप्तरीको राजविराजस्थित हटियामा छठ पूजाका लागि नरिवल र पूजा सामग्री बिक्री गर्दै एक बालक । यही मङ्सिर ३ गते आइतबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाउँदै छ ।
प्रतिक्रिया