गलकोट दरबार

आइतबार, ०३ मंसिर २०८०, १६ : १९

 संरक्षण पछि पुरानै स्वरुपमा फर्किएको बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौरको गलकोट दरबार । दरबार परिसरमा मल्ल परिवारले रिसोर्ट निर्माणका लागि भौतिक पूर्वाधारहरु थप गर्न थालेको छ ।  

आइतबार, ०३ मंसिर २०८०, १६ : १९

प्रतिक्रिया