कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्न बसेका भक्तजन

आइतबार, ०३ मंसिर २०८०, १७ : २४

 छठ पर्वको दिन आइतबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्न बसेका भक्तजन । छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई पूजाआजा गर्ने र भोलीपल्ट उदाउदो सूर्यलाई अर्घ्य  दिने प्रचलन छ । 

आइतबार, ०३ मंसिर २०८०, १७ : २४

प्रतिक्रिया