पहाडमा बास खोज्दै पर्यटक

सोमबार, ०४ मंसिर २०८०, १६ : ४८

 कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मीटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक गत शुक्रबार साँझपख बासको खोजीमा । कोरीमा सीमित होटल रहेकाले यहाँ आउने पर्यटकका लागि बासको राम्रो प्रबन्ध हुन सकेको छैन ।  

सोमबार, ०४ मंसिर २०८०, १६ : ४८

प्रतिक्रिया