रुपातालमा  माछाका भुरा छाडिदै

मंगलबार, ०५ मंसिर २०८०, १६ : ३५

 विश्व मत्स्य दिवसका अवसरमा मत्स्य अनुसन्धान केन्द्र पोखराको आयोजना एवम् रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्था लि. र नेपाल फिसिरिज सोसाइटीको सह आयोजनामा मङ्गलबार कास्कीको रुपातालमा १० हजार माछाका भुरा छाडिदै ।  

मंगलबार, ०५ मंसिर २०८०, १६ : ३५

प्रतिक्रिया