सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

विहीबार, ०७ मंसिर २०८०, १० : ०१

काठमाडौँ-  सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज १० बजे बस्न लागेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

विहीबार, ०७ मंसिर २०८०, १० : ०१

प्रतिक्रिया