सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी ताल धार्मिक हिसावले पनि निकै प्रख्यात छ । यस क्षेत्रमा जनैपूर्णिमामा ठूलो मेला लाग्दछ । समुन्द्री सतहबाट ४ हजार १ सय मिटर उचाइमा छ यो ताल । यो क्षेत्रमा पुग्दा हिमाल तल र आफू हिमालभन्दा माथि भएको भान हुन्छ ।
प्रतिक्रिया