हात्तीलाई खाना खुवाउँदै माहुते

शुक्रबार, ०८ मंसिर २०८०, १२ : ३३

 बाँके राष्ट्रिय निकुञ्जको खड्कवारमा निकुञ्ज सफारीका लागि राखिएका १४ वर्षको समीर गज हात्तीलाई कुची (खाना) खुवाउँदै माहुते विजय चौधरी ।  

शुक्रबार, ०८ मंसिर २०८०, १२ : ३३

प्रतिक्रिया