ठाँटी मेला

मंगलबार, १२ मंसिर २०८०, १३ : ०१

 सुर्खेतको चिङ्गाड गाउँपालिकाको ठाँटीबजारमा लागेको प्रसिद्ध ठाँटी मेलामा सर्वसाधारणहरुको भीड । ठाँटीबजारमा परापूर्वकालदेखि मङ्सिर  पूर्णिमामा सुरु भइ ६ दिनसम्म मेला लाग्ने गर्दछ ।  

मंगलबार, १२ मंसिर २०८०, १३ : ०१

प्रतिक्रिया