मौसममा प्रतिकुल भएसँगै मनाङका विभिन्न क्षेत्रमा भारि हिमपात । गतवर्ष बेमौसममा मात्रै हिमपात भएको थियो भने यसवर्ष समयमै हिमपात भएको छ । जनजीवन कष्टकर बने पनि किसानमा खुसी छाएको छ ।
प्रतिक्रिया