काठमाडौँ- लष्ट होराइजन जंगल रिसोर्टले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावलगायतका अन्य प्रस्तावहरु पारित गर्न प्रथम वार्षिक साधारणसभा बोलाएको हो ।
सभा आगामी पुस १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय, स्वयम्भु, काठमाण्डौमा बिहान ११ बजेबाट सुरु हुने छ ।
सभाले सञ्चालक समितिको निर्वाचन, गत आर्थिक वर्ष २०७०र ०८० को वित्तीय विवरण तथा लेखापरीक्षको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब तथा चालू आर्थिक वर्ष २०८०र ०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका अन्य प्रस्तावहरु छलफल गरि पारित गर्ने छ ।
प्रतिक्रिया