नागढुंगाबाट दुई किलो सुन बरामद

शुक्रबार, २२ मंसिर २०८०, १२ : ५३

काठमाडौँ - काठमाडौँको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।


गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो ।

शुक्रबार, २२ मंसिर २०८०, १२ : ५३

प्रतिक्रिया