प्रि ओपन सेसन अपडेट :

२ महिना अगाडि

काठमाडौं-  प्रि ओपन सेसनमा नेप्से सूचक १३ दशमलव २८ विन्दुले घटेको छ ।

यससँगै नेप्से सूचक १८६६ दशमलव ०६ अंकमा आएको छ । यस सेसनमा ५५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुल ८३ कम्पनीको १९ सय ५३९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो । ६६ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

२ महिना अगाडि

प्रतिक्रिया