तस्बिर : रासस
दाङको गढवा गाउँपालिका-३ स्थित खैरागाउँका स्ठानियले माटोबाट बनाएर घाममा सुकाएको भाँडा । करिब पच्चिस घरधुरी थारु कुमालको बसोवास रहेको यस गाउँका स्थानियको मुख्य पेशा माटोका भाँडा बनाएर बिक्री गर्ने गर्दछन ।
प्रतिक्रिया