तस्बिर : रासस
त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसे बजारस्थित त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा भक्तजनको घुइँचो ।घर, माइती र मावली गरी वर्षमा तीन स्थानमा सर्ने भगवतीको प्रतिमूर्तिलाई बिहीबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट यहाँ ल्याइएको हो ।
प्रतिक्रिया