झुलाघाट बीचमा महाकाली नदी

विहीबार, २८ मंसिर २०८०, १७ : ३५

बैतडीसँग जोडिएको सीमावर्ती बजार झुलाघाट बीचमा महाकाली नदी । यहाँ नेपालपट्टि सानो र भारततिर ठूलो बजार रहेकाले नेपाली नागरिक किनमेलका लागि भारतीय बजारमै जाने गरेका छन् । 

विहीबार, २८ मंसिर २०८०, १७ : ३५

प्रतिक्रिया