चिउरीको बियाँ

शनिबार, ३० मंसिर २०८०, १२ : २७

 चितवनको कालिका नगरपालिका १० जिङलाउस्थित गोपाल प्रजाको घरमा घिउ बनाउनका लागि सुकाएर राखिएको चिउरीको बियाँ । चेपाङ समुदायले चिउरीको बियाँ पेलेर घिउ निकाल्ने गर्छन् ।  

शनिबार, ३० मंसिर २०८०, १२ : २७

प्रतिक्रिया